सम्पूर्ण Intake 1983 Numberi अनि यहाँहरुको परिवारमा बडादशैं, दिवाली & छट पुजा 2021 सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ! अध्यक्ष गोपाल गिरी र कार्यसमिति Intake 1983
आदरणिय सबै नंम्बरीहरूमा साथै बहिनीहरूमा नमस्ते ! नानी छोरा छोरी भान्जा भान्जीहरूलाई शुभआशिर्बाद ! यो अत्यान्तै दुखदायी महामारीको बाबजुद भएपनि यहाँ आईरहेको क्रिष्टमस्, ल्होसार, किरातीसमुदायको साकेला उंधौली चाड साथै नववर्ष 2021 सालको शुभउपलक्षमा सबैमा सुस्वास्थ्य, दीर्घायु , सुख शान्ति समबृद्दि होस भनि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ! नम्बरी गोपाल गिरी साथै कार्यसमिति
सम्पूर्ण Intake 1983 Numberi अनि यहाँहरुको परिवारमा बडादशैं, दिवाली & छट पुजा 2020 सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ! अध्यक्ष गोपाल गिरी र कार्यसमिति
You can download a pdf copy of our book here
आदरणिय सबै नंम्बरीहरूमा सलाम नमस्ते ! बहिनी मेमसाबहरूमा नमस्ते ! नानी छोरा छोरी भान्जा भान्जीहरूलाई नमस्ते अनि शुभआशिर्बाद ! यी आईरहेको क्रिष्टमस्, ल्होसार, किरातीसमुदायको साकेला उंधौली चाड ईस्बिसम्बत २०१८ तदनुसार बिक्रम् संम्बत २०७५ सालको शुभउपलक्षमा सबैमा सुस्वास्थ्य, दीर्घायु , सुख शान्ति समबृद्दि होस भनि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ! साथमा, क्रिष्टमस, ल्होसार र साकेला […]
सम्पूर्ण Intake 1983 Numberi अनि यहाँहरुको परिवारमा बडादशैं 2018 को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ !
Our Numberi book. You can download and view pdf copy here.
Have a very happy and peaceful Christmas and Happy New year 2018.
२०७४ सालको बिजयदशमि तथा दिपावलिको पावन अवसरमा हजुर र सम्पूर्ण परिवारमा शुख, शान्ति, समृद्दी ,सु-स्वास्थ्य एबम दिर्घायुको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु । गोपाल गिरी ६०४४ अध्यक्ष इनटेक १९८३ तथा इनटेक कार्यसमिति
By continuing to use the site, you agree to the use of cookies. more information
The cookie settings on this website are set to "allow cookies" to give you the best browsing experience possible. If you continue to use this website without changing your cookie settings or you click "Accept" below then you are consenting to this.