Notice of Intake 1983 Numberi (Vela) Annual Party!
In relation to the above, it is informed that this year, like the previous years, the annual party of the numberi will be held on 17 August 2024, Saturday, when all numbers and families will gather. With positive thinking…
In relation to the above, since the Annual General Meeting (AGM) of 1983 Intake will be held in Aldershot on this coming 20th January 2024, Saturday…
१९८३ ईन्टेकको वार्षिक भेलाको परिभाषा! सर्बराज राई (६०६७) १९८३ ईन्टेकको बिचार अनी सोच त्यो जंगलको जदिबुटी जस्तै हो । बुझ्ने र चिन्नसक्नेहरुको लागि असल र भरपर्दो औषधि हो, तर चिन्न नसकनेहरुको लागि सामान्ने झारपाट हो । राम्रो र असल औषधी भएर मात्र के गर्नु, औषधिलाई मनले नचिनेपछी, अनी औषधी र झारपाट पनि छुट्याउनु नसक्नु त मानविय कम्जोर […]
हेरौ त आकाशमा, छातिभरि आगोको ज्वाला बोकेर हजारौं माईल यात्रा गर्दा सुर्यलाई त थकाई लाग्छ, अनी बेलुकी अस्ताउछ र अर्को कुनै ठाउँमा उदाउछ ।
आकाशमा उड्ने पक्षी दिनभरी आफ्नै तरिकाले घुमिरहन्छ, जब साझ पर्छ आफ्नो गूडमा फर्किन्छ, कि जहाँ आफ्नो परिवार या साथीहरु हुन्छ । भनेपछी हामी त १९८३ ईन्टेकमा संगै भर्ती भएका नम्वरि हौ, हामी नम्वरि बिचको सकारत्मक्अ नी भावनात्मक स्वच्छ विचार लाई कहिले बिर्सनु हुँदैन ।
हाम्रो गरिमामय १९८३ ईन्टेकको ऐतिहासिक एकतालाई हरेक तरहले संगठित र सु-सचेत हुनु पर्ने, फुटेर होइन जुटेर अनी डटेर स-सक्त रुपमा यकजुत भएर अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता हो ।
सम्पूर्ण Intake 1983 Numberi अनि यहाँहरुको परिवारमा बडादशैं, दिवाली & छट पुजा 2021 सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ! अध्यक्ष गोपाल गिरी र कार्यसमिति Intake 1983
आदरणिय सबै नंम्बरीहरूमा साथै बहिनीहरूमा नमस्ते ! नानी छोरा छोरी भान्जा भान्जीहरूलाई शुभआशिर्बाद ! यो अत्यान्तै दुखदायी महामारीको बाबजुद भएपनि यहाँ आईरहेको क्रिष्टमस्, ल्होसार, किरातीसमुदायको साकेला उंधौली चाड साथै नववर्ष 2021 सालको शुभउपलक्षमा सबैमा सुस्वास्थ्य, दीर्घायु , सुख शान्ति समबृद्दि होस भनि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ! नम्बरी गोपाल गिरी साथै कार्यसमिति
सम्पूर्ण Intake 1983 Numberi अनि यहाँहरुको परिवारमा बडादशैं, दिवाली & छट पुजा 2020 सालको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ! अध्यक्ष गोपाल गिरी र कार्यसमिति
You can download a pdf copy of our book here
By continuing to use the site, you agree to the use of cookies. more information
The cookie settings on this website are set to "allow cookies" to give you the best browsing experience possible. If you continue to use this website without changing your cookie settings or you click "Accept" below then you are consenting to this.