💐हार्दिक श्रद्धान्जली 💐
हाम्रा मिलनसार तथा आत्मिय नम्बरी 21166134 Ex 10 GR का सदस्य स्वर्गीय श्री चन्द्रमान लावती ज्यूको नोभेम्बर १७ तारिख मंगलबार Sheffield Hospital बेलायतमा उपचारको क्रममा भएको असामयिक निधनले १९८३ इन्टेक परिवारलाई अत्यन्त दुखी तथा स्तव्ध बनाएको छ। स्वर्गिय नम्बरी चन्द्रमान लावतीको आत्मा प्रति हार्दिक श्रद्धान्जली वहाँको दिबांगत आत्माले सदा चीर शान्ति पावस भन्ने कामनाकासाथ दुखद घडीका शोक समसप्त परिवारजनहरू प्रति हार्दिक समबेदना प्रकट गर्दै धैर्यधारण गर्ने आत्मबल,शक्ति मिलोस् भनि भगवानसंग प्रार्थना गर्दछौं।
१९८३ इन्टेक परिवार