आदरणिय सबै नंम्बरीहरूमा सलाम नमस्ते ! बहिनी मेमसाबहरूमा नमस्ते ! नानी छोरा छोरी भान्जा भान्जीहरूलाई नमस्ते अनि शुभआशिर्बाद ! यी आईरहेको क्रिष्टमस्, ल्होसार, किरातीसमुदायको साकेला उंधौली चाड  ईस्बिसम्बत २०१८ तदनुसार बिक्रम् संम्बत २०७५ सालको शुभउपलक्षमा सबैमा  सुस्वास्थ्य, दीर्घायु , सुख शान्ति समबृद्दि होस भनि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं ! साथमा, क्रिष्टमस, ल्होसार र साकेला उंधौली ले सबै को कल्याण गरून ! यसैको साथ साथमा नयां बर्ष स्बिसंबत 2019 साल ले 2018 साललाई धकेल्दै नयां बर्ष को आगमन लाई निम्त्याई रहेको अबस्थामा, तपाईं हामि सबैको तन मन मा नयां जोस र जांगर, नयां उमंग ले सदा सकारात्मक सोंच र नयां खुसिले साथ दिई रहोस् भनि सबैमा नयां सालको शुभउपलक्षमा हार्दिक मंगलमय शुभकामना टक्रयाउंन चाहान्छौं !

गोपाल गिरी
अनि एक्ज़ीक्यूटिव कमिटि
ईन्टेक 1983 !!!