CONDOLENCE TO BISHNU LIMBU 6174
नम्बरी ६१७४ बिषनु लिमबुको असमहिक निधनले १९८३ नमबरीहरू र तिनका परिवार अत्यन्त ममाहत एबम स्तब्धता भऐका छौ। यस दुखद घडीमा शोकाकुल परिवारजनमा हार्दिक समावेदना प्रकट गरदै दिवंगत आत्माको चिरशानतीको लागि भावपूर्ण श्रद्धांजलि अर्पित छौ। केन्द्रीय कार्य समितिएवमसमपुरण ईनटेक १९८३ परिवार !
