News

110 of 15 items

Condolences 21165934 Buddhasingh Thapa

by admin

हार्दिक श्रद्धाञ्जली एवम समबेदना! अती मिलनसार एवम समाजसेवि हाम्रा नम्वरि २११६५९३४ बुद्धसिङ थापाको असामहिक निधनले हामी मर्माहित एवम स्तब्द भएकोछौ । नम्वरि ५९३४ बुद्धसिङ थापाप्रती भावपूर्ण श्रद्धाञ्जलीअर्पण गर्दछौ । उहाको आत्माले शान्ती पावस साथै सोकाकुल परिवार लगाएत सम्पूर्ण आफन्त जनहरुमा धैर्यधारणा गर्ने शक्ती मिलोस भनी भगवान संग प्राथाना गर्दछौ। भवदिया: ईन्टेक १९८३ 

Condolences Mrs Sashi Subba wife of 6142 Raju Subba

by gopal giri

Mrs Sashi Subba wife of 6142 Raju Subba Passed away on 21 Feb 2021 at Oxford General Hospital while undergoing COVID-19 treatment. हाम्रा साह्रै मिलनसार तथा आत्मिय नम्बरी 21166142 Raju Subba Ex 10 GR का धर्मपत्नी Mrs Sashi Subba Passed away on 21 Feb 2021 at Oxford General Hospital while undergoing COVID-19 treatment. स्वर्गीय श्रीमती […]

Condolences 21165931 Bhim Tamang

by gopal giri

21165931 Bhim Tamang 2/2 GR 15 Dec 2020 नम्बरी 21165931 भीमबहादुर तामाङ को निधनले 1983 नम्बरहरु अत्यन्त मर्मत एवं स्तम्भ भएका छौं | यस घडीमा शोक सन्तप्त परिवार जनमा हार्दिक समबेदना प्रकट गर्दै दिवंगत आत्माको चिर शान्तीको लागी भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं |केन्द्रीय कार्यसमितिएवंसम्पूर्ण 1983 इन्टेक परिवार

Condolences श्री चन्द्रमान लावती 21166134

by admin

💐हार्दिक श्रद्धान्जली 💐 हाम्रा मिलनसार तथा आत्मिय नम्बरी 21166134 Ex 10 GR का सदस्य स्वर्गीय श्री चन्द्रमान लावती ज्यूको नोभेम्बर १७ तारिख मंगलबार Sheffield Hospital बेलायतमा उपचारको क्रममा भएको असामयिक निधनले १९८३ इन्टेक परिवारलाई अत्यन्त दुखी तथा स्तव्ध बनाएको छ। स्वर्गिय नम्बरी चन्द्रमान लावतीको आत्मा प्रति हार्दिक श्रद्धान्जली वहाँको दिबांगत आत्माले सदा चीर शान्ति पावस […]

CONDOLENCE TO BISHNU LIMBU 6174

by gopal giri

नम्बरी ६१७४ बिषनु लिमबुको असमहिक निधनले १९८३ नमबरीहरू र तिनका परिवार अत्यन्त ममाहत एबम स्तब्धता भऐका छौ। यस दुखद घडीमा शोकाकुल परिवारजनमा हार्दिक समावेदना प्रकट गरदै दिवंगत आत्माको चिरशानतीको लागि भावपूर्ण श्रद्धांजलि अर्पित छौ। केन्द्रीय कार्य समितिएवमसमपुरण ईनटेक १९८३ परिवार !

Condolences- नम्बरी २११६५९२७ भिमलाल पुन मगर

by admin

आदरणीय सम्पूर्ण नम्बरी ज्यु हरू, नम्बर्नी ज्युहरू र नानी हरूमा दुखद समाचार को जानकारी गर्न गईरहेका छौं ! हार्दिक श्रद्धान्जल्ली तथा समबेदना !!!
हाम्रो अतिनै मिलनसार नम्बरी २११६५९२७ भिमलाल पुन मगर ज्यु ल्बडक्यान्सर को रोगबाट पिडित हुंनुहुन्थ्यो ! उपचारको क्रम्मा ईण्डियाको हस्पिटल मा हिजो बेलुका निधन भएको समाचार हन्सलो स्थित नम्बरी केन्द्र पुन मगर को तर्फबाट […]

दिबंगत नंम्बरी २११६६०३५ खातिर मनि राई ज्यु प्रति भावपूर्ण समबेदना

by admin

आदर्णिय नंम्बरी २११६६०३५ खातिर मनि राई ज्यु को असामयिक निधनले हामि सम्पूर्ण ईन्टेक १९८३ का नंम्बरी र सपरिवारहरू अति मर्माहत र स्तब्ध भएकाछौं ! नंम्बरी ख़ातिर मनि राई ज्यु को दिवंगत आत्माको चिर शान्ति को कामना गर्दै, भावपूर्ण हार्दिक श्रद्धान्जल्ली अर्पण गर्दछौं ! वाहांको शोकसम्तप्त परिवारजनहरू, आफन्तजनहरू , शुभचिन्तक र शुभेक्क्षुक ज्यु हरूमा यस दुखद […]

By continuing to use the site, you agree to the use of cookies. more information

The cookie settings on this website are set to "allow cookies" to give you the best browsing experience possible. If you continue to use this website without changing your cookie settings or you click "Accept" below then you are consenting to this.

Close