Posts by admin

1114 of 14 items

Condolence – दिलमाया गुरुङ

by admin

हार्दिक श्रद्धाञ्जली  स्वर्गीय दिलमाया गुरुङ जन्म- १९ ४० स्वर्गारोहण- २०१२ अती मिलनसार हाम्रा नम्वरि २११६५७८६ विजय गुरुङका पूजनिय माता दिलमाया गुरुङको उपचारको क्रममा १९ सेप्तेम्बर२०१२शनिबारका दिन चितवन जिल्ला भरतपुर हस्पितालमा ७२ वर्षको उमेरमा असामयिक निधन भएको दुखद समचारले १९८३ का नम्वरिहरु अत्यन्त मर्माहत एबम स्तब्ध भएकाछौ । यस दुखद घडीमा शोक सन्तप्त परिवार जनमा हार्दिक समावेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको […]

Condolence – सर्की शेर्पा

by admin

हार्दिक श्रद्धाञ्जली स्वर्गीय-सर्की शेर्पा जन्म- १९३९  स् वर्गारोहण- २०१३ बिभिन्न संघ संस्थामा आबद्ध भई समाजसेवी गरिरहन भएका एवम अती मिलनसार हाम्रा नम्वरि २११६६०७८ पासाङ शेर्पाका पूजनिय माता सर्की शेर्पाको बुद्ध जोरपार्टी काठमाण्डौ स्थित उपचारको क्रममा ९ जुलाई २०१३ मंगलवारको दिन ७४ वर्षको उमेरमा असामयिक निधन भएको दुखद समचारले हामी १९८३ इन्टेकका सम्पूर्ण नम्वरिहरु अत्यन्त मर्माहत एबम स्तब्ध भएकाछौ […]

Condolence – स्वर्गीय नरबहादुर लिम्बु

by admin

हार्दिक श्रद्धाञ्जली स्वर्गीय- नरबहादुर लिम्बु जन्म-१९८१ स्वर्गारोहण- २०७० समाजमा समाहित कार्य समालेर हिंड्नु हुने, समाजसेवी एवम अती मिलनसार आशफोर्ड केन्ट निवासी हाम्रा नम्वरि २११६६०२० पदमबहादुर लिम्बुका पूजनिय बाबा नरबहादुर लिम्बुको उपचारको क्रममा २०७० साल बैशाख १४ गत्ते सनीवारको दिन ८९ वर्षको उमेरमा असामयिक निधन भएको दुखद समचारले हामी १९८३ का सम्पूर्ण नम्वरिहरु अत्यन्त मर्माहत एबम […]

Condolence – हाम्रा अतिनै मिलनसार नम्वरी २११६५९७७ जयप्रकाश सुनुवार

by admin

हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ । हाम्रा अतिनै मिलनसार नम्वरी २११६५९७७ जयप्रकाश सुनुवार ज्यूको पूजनिय पिताको उपचारको क्रममा असामयिक निधन भएको दु:खद समाचारले हामी १९८३ इन्टेकका नम्वरीहरु अत्यन्तै मर्माहत भएका छौ । यस दु:खद घडीमा शोक सन्तप्त परिवार प्रती हार्दिक समबेदना प्रकट गर्दै दिंवगत आत्माको चिर शान्तिको लागि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ । ईन्टेक १९८३ केन्द्रिय […]

By continuing to use the site, you agree to the use of cookies. more information

The cookie settings on this website are set to "allow cookies" to give you the best browsing experience possible. If you continue to use this website without changing your cookie settings or you click "Accept" below then you are consenting to this.

Close