हार्दिक श्रद्धाञ्जली

स्वर्गीय- दानबहादुर आले मगर

जन्म- १५ फेब्ररी

स्वर्गारोहण- २३

हाम्रा अती मिलनसार नम्वरि २११६५७८८ नरबहादुर आले मगरका पूजनिय पिता

दानबहादुर आले मगरको उपचारको क्रममा २३ सेप्तेम्बर२०१२शनिबारकादिन पोखरा

रानी पौवा आफ्नै निवासमा ७६ वर्षको उमेरमा असामयिक निधन भएको दुखद समचारले

हामी १९८३ का नम्वरिहरु अत्यन्त मर्माहत एबम स्तब्ध भएकाछौ । यस दुखद घडीमा

शोक सन्तप्त परिवार जनमा हार्दिक समावेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको

लागि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ ।

केन्द्रिय कार्य समिती
एवम
सम्पूर्ण १९८३ ईन्टेक
परिवार!