
समाजसेवी एवम अती मिलनसार हाम्रा नम्वरि २११६५९६२ क्या- ज्ञानबहादुर लिम्बुका पूजनिय आमा दुर्गा ईङ्नाम थेगिम लिम्बुको असामयिक निधन भएको दुखद समचारले अत्यन्त मर्माहत एबम स्तब्ध भएकाछौ । यस दुखद घडीमा शोक सन्तप्त परिवारजनमा हार्दिक समावेदना प्रकट गर्दै, दिवंगत आत्माको चिरशान्तिको लागि हार्दिक
श्रद्धाञ्जली अर्पण गर्दछौ ।
भवदिय
ईन्टेक १९८३
परिवार
0 Comments