१९८३ ईन्टेकको जरुरी सूचना!

उपरोक्त समबन्धमा यही आउदो २० जनवरी २०२४ शनिवारको दिन १९८३ ईन्टेकको वार्षिक साधारण सभा Annual General Meeting (AGM) अल्डर्शटमा ब्यापक सम्पन्न हुने भएकोले, कृपया निम्न मिती समय र स्थानमा गरिमामाया उपस्थितको लागी सम्पूर्ण नम्वरि एवम परिवारमा हार्दिक अनुरोध गरिन्छ ।

मिति: २० जनवरि २०२४ शनिवारको दिन

समय: बिहान ठिक ११ बजे

स्थान: Thakali Bhance Ghar

81 High Street Aldershot

GU11 1BY

धन्यवाद,