सम्पूर्ण प्यारो नम्बरीहरु साथै नम्बरनीहरुमा र उनका तिनका परिवारहरुमा यो हार्दिक अनुरोध गर्दछौं यहि आउने August 7 तारिख शनिबार लामो समय पश्चात हामी सम्पूर्ण परिवार बेला हुन गईरहेको छौं  यो बेला बिहान 10 बजे देखि बेलुकी 6 बजेसम्म मात्र हुनेछ

स्थान: Farnborough Football Club

Date: 7th August 2021

Time: 1000-1800 hrs