आदरणिय सबै नंम्बरीहरूमा साथै बहिनीहरूमा नमस्ते ! नानी छोरा छोरी भान्जा भान्जीहरूलाई शुभआशिर्बाद ! यो अत्यान्तै दुखदायी महामारीको बाबजुद भएपनि यहाँ आईरहेको क्रिष्टमस्, ल्होसार, किरातीसमुदायको साकेला उंधौली चाड साथै नववर्ष 2021 सालको शुभउपलक्षमा सबैमा सुस्वास्थ्य, दीर्घायु , सुख शान्ति समबृद्दि होस भनि हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौं !

नम्बरी गोपाल गिरी साथै कार्यसमिति