News
CONDOLENCE TO BISHNU LIMBU 6174
नम्बरी ६१७४ बिषनु लिमबुको असमहिक निधनले १९८३ नमबरीहरू र तिनका परिवार अत्यन्त ममाहत एबम स्तब्धता भऐका छौ। यस दुखद घडीमा शोकाकुल परिवारजनमा हार्दिक समावेदना प्रकट गरदै दिवंगत आत्माको चिरशानतीको लागि भावपूर्ण श्रद्धांजलि अर्पित छौ। केन्द्रीय कार्य समितिएवमसमपुरण ईनटेक १९८३ परिवार !
Condolences- नम्बरी २११६५९२७ भिमलाल पुन मगर
आदरणीय सम्पूर्ण नम्बरी ज्यु हरू, नम्बर्नी ज्युहरू र नानी हरूमा दुखद समाचार को जानकारी गर्न गईरहेका छौं ! हार्दिक श्रद्धान्जल्ली तथा समबेदना !!! हाम्रो अतिनै मिलनसार नम्बरी २११६५९२७ भिमलाल पुन मगर ज्यु ल्बडक्यान्सर को रोगबाट पिडित हुंनुहुन्थ्यो ! उपचारको क्रम्मा ईण्डियाको हस्पिटल मा हिजो बेलुका निधन भएको समाचार हन्सलो स्थित नम्बरी केन्द्र पुन मगर को तर्फबाट […]
दिबंगत नंम्बरी २११६६०३५ खातिर मनि राई ज्यु प्रति भावपूर्ण समबेदना
आदर्णिय नंम्बरी २११६६०३५ खातिर मनि राई ज्यु को असामयिक निधनले हामि सम्पूर्ण ईन्टेक १९८३ का नंम्बरी र सपरिवारहरू अति मर्माहत र स्तब्ध भएकाछौं ! नंम्बरी ख़ातिर मनि राई ज्यु को दिवंगत आत्माको चिर शान्ति को कामना गर्दै, भावपूर्ण हार्दिक श्रद्धान्जल्ली अर्पण गर्दछौं ! वाहांको शोकसम्तप्त परिवारजनहरू, आफन्तजनहरू , शुभचिन्तक र शुभेक्क्षुक ज्यु हरूमा यस दुखद […]
Condolence दानबहादुर आले मगर
हार्दिक श्रद्धाञ्जली स्वर्गीय- दानबहादुर आले मगर जन्म- १५ फेब्ररी स्वर्गारोहण- २३ हाम्रा अती मिलनसार नम्वरि २११६५७८८ नरबहादुर आले मगरका पूजनिय पिता दानबहादुर आले मगरको उपचारको क्रममा २३ सेप्तेम्बर२०१२शनिबारकादिन पोखरा रानी पौवा आफ्नै निवासमा ७६ वर्षको उमेरमा असामयिक निधन भएको दुखद समचारले हामी १९८३ का नम्वरिहरु अत्यन्त मर्माहत एबम स्तब्ध भएकाछौ । यस दुखद घडीमा शोक सन्तप्त परिवार […]
Condolence – दिलमाया गुरुङ
हार्दिक श्रद्धाञ्जली स्वर्गीय दिलमाया गुरुङ जन्म- १९ ४० स्वर्गारोहण- २०१२ अती मिलनसार हाम्रा नम्वरि २११६५७८६ विजय गुरुङका पूजनिय माता दिलमाया गुरुङको उपचारको क्रममा १९ सेप्तेम्बर२०१२शनिबारका दिन चितवन जिल्ला भरतपुर हस्पितालमा ७२ वर्षको उमेरमा असामयिक निधन भएको दुखद समचारले १९८३ का नम्वरिहरु अत्यन्त मर्माहत एबम स्तब्ध भएकाछौ । यस दुखद घडीमा शोक सन्तप्त परिवार जनमा हार्दिक समावेदना प्रकट गर्दै दिवंगत आत्माको चिरशान्तिको […]
Condolence – सर्की शेर्पा
हार्दिक श्रद्धाञ्जली स्वर्गीय-सर्की शेर्पा जन्म- १९३९ स् वर्गारोहण- २०१३ बिभिन्न संघ संस्थामा आबद्ध भई समाजसेवी गरिरहन भएका एवम अती मिलनसार हाम्रा नम्वरि २११६६०७८ पासाङ शेर्पाका पूजनिय माता सर्की शेर्पाको बुद्ध जोरपार्टी काठमाण्डौ स्थित उपचारको क्रममा ९ जुलाई २०१३ मंगलवारको दिन ७४ वर्षको उमेरमा असामयिक निधन भएको दुखद समचारले हामी १९८३ इन्टेकका सम्पूर्ण नम्वरिहरु अत्यन्त मर्माहत एबम स्तब्ध भएकाछौ […]
Condolence – स्वर्गीय नरबहादुर लिम्बु
हार्दिक श्रद्धाञ्जली स्वर्गीय- नरबहादुर लिम्बु जन्म-१९८१ स्वर्गारोहण- २०७० समाजमा समाहित कार्य समालेर हिंड्नु हुने, समाजसेवी एवम अती मिलनसार आशफोर्ड केन्ट निवासी हाम्रा नम्वरि २११६६०२० पदमबहादुर लिम्बुका पूजनिय बाबा नरबहादुर लिम्बुको उपचारको क्रममा २०७० साल बैशाख १४ गत्ते सनीवारको दिन ८९ वर्षको उमेरमा असामयिक निधन भएको दुखद समचारले हामी १९८३ का सम्पूर्ण नम्वरिहरु अत्यन्त मर्माहत एबम […]
Condolence – हाम्रा अतिनै मिलनसार नम्वरी २११६५९७७ जयप्रकाश सुनुवार
हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ । हाम्रा अतिनै मिलनसार नम्वरी २११६५९७७ जयप्रकाश सुनुवार ज्यूको पूजनिय पिताको उपचारको क्रममा असामयिक निधन भएको दु:खद समाचारले हामी १९८३ इन्टेकका नम्वरीहरु अत्यन्तै मर्माहत भएका छौ । यस दु:खद घडीमा शोक सन्तप्त परिवार प्रती हार्दिक समबेदना प्रकट गर्दै दिंवगत आत्माको चिर शान्तिको लागि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौ । ईन्टेक १९८३ केन्द्रिय […]




