image-0-02-01-d4d59b168ecdf3b10d6b92838d4e6403205d7fa9f3a9a89e598a22495719907c-v

आदर्णिय नंम्बरी २११६६०३५ खातिर मनि राई ज्यु को असामयिक निधनले हामि सम्पूर्ण ईन्टेक १९८३ का नंम्बरी र सपरिवारहरू अति मर्माहत र स्तब्ध भएकाछौं ! नंम्बरी ख़ातिर मनि राई ज्यु को दिवंगत आत्माको चिर शान्ति को कामना गर्दै, भावपूर्ण हार्दिक श्रद्धान्जल्ली अर्पण गर्दछौं ! वाहांको शोकसम्तप्त परिवारजनहरू, आफन्तजनहरू , शुभचिन्तक र शुभेक्क्षुक ज्यु हरूमा यस दुखद घडिमा धैर्य धारणा गर्न र दुखदायी कष्टलाई सहन सक्ने शक्ति प्राप्त होस् भनि भगवानसंग प्रार्थना गर्न चाहान्छौं !

ईन्टेक १९८३ सपरिवार

तथा

ईन्टेक १९८३ एक्ज़ीक्यूटिव कमिटि