हाम्रा साह्रै मिलनसार तथा आत्मिय जोसिलो नम्बरी 21166158 Amber Gurung Ex 10 GR का Passed away on 19 Jan 2021 at London, Hillingdon Hospital while undergoing COVID-19 treatment. स्वर्गीय नम्बरी 2116658 अम्बर गुरुङज्यूको January 19 तारिख London, Hillingdon Hospital बेलायतमा COVID-19 को उपचारको क्रममा भएको असामयिक निधनले १९८३ इन्टेक परिवारलाई अत्यन्त दुखी तथा स्तव्ध बनाएको छ। स्वर्गिय नम्बरी अम्बर गुरुङको आत्मा प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै, वहाँको दिबांगत आत्माले सदा चीर शान्ति पावस भन्ने कामनाका साथ दुखद घडीका श्रीमती 6142 साथै शोक समसप्त परिवारजनहरू प्रति हार्दिक समबेदना प्रकट गर्दै धैर्यधारण गर्ने आत्मबल, शक्ति मिलोस् भनि भगवानसंग प्रार्थना गर्दछौं।

केन्द्रीय कार्य समिति
एवम
समपुरण ईनटेक १९८३ परिवार !