ईन्टेक १९८३ को (AGM) वार्षिक साधारणा सभा सम्पन्न गरिने सूचना!
हाम्रो गरिमामय १९८३ ईन्टेकको ऐतिहासिक एकतालाई हरेक तरहले संगठित
र सु-सचेत हुनु पर्ने, फुटेर होइन जुटेर अनी डटेर स-सक्त रुपमा यकजुत भएर
अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता हो । यस्ता त्यस्ता गुन्जिएको
संवेदनशिल परिस्थितीमा वर्तमान समस्याको आह्वानलाई बहन गर्नु र गराउँनु
प्रत्येक नम्वरिको गहन दाहित्व र कर्तब्य हो भन्ने हामीले आत्मा विश्वाश
गरेकाछौ ।
अरु बिभिन्न सानातिना समस्या देखी लिएर नम्वरि परिवारजनमा आपसी
सहयोग र सदभाब राखी सबै नम्वरिलाई एउँटै छाता मुनी समाबेश गरी,
आत्मालोचित ढ्गंले सकारत्मक् अनी भावनात्मक स्वच्छ विचार अभिवृदी
गराउदै, आवश्यक साथ र सहयोग एक आपसमा परिमार्जनको साथ, सबै
नम्वरिवारजनलाई एउटै छातामुनी आबद्ध गराउन १९८३ ईन्टेकको मधुर
चाहाना, अनी आत्मा बिम्ब हो ।
यसै चाहानालाई मध्ये नजर गर्दै, सबै नम्वरी जवानलाई सकृया गराउदै, १९८३
ईन्टेकको (AGM) वार्षिक साधारण सभा निम्न मिती, वार, समय र स्थानमा
ब्यापक सम्पन्न हुने भएकोले, उक्त बैठकलाई सफल पार्नको लागि आ-आफ्नो
क्षेत्रबाट आवश्यक भूमिका निर्बाह गरी उपस्थितिको लागि सम्पूर्ण १९८३
ईन्टेकको नम्वरि साहेवहरू एवम परिवार जनमा हार्दिक अनुरोध गरिन्छ ।
मिती: ११ जनवरी २०२५ सनिवार
समय: बिहान ठीक ११:३० बजे
स्थान: Thakali Bhance Ghar
81 High Street Aldershot
GU11 1BY
भवदिय
ईन्टेक १९८३
केन्द्रिय कार्य समिती