ईन्टेक १९८३ को (AGM) वार्षिक साधारणा सभा सम्पन्न
गरिने सूचना!

हाम्रो गरिमामय १९८३ ईन्टेकको ऐतिहासिक एकतालाई हरेक तरहले संगठित
र सु-सचेत हुनु पर्ने, फुटेर होइन जुटेर अनी डटेर स-सक्त रुपमा यकजुत भएर
अगाडि बढ्नु पर्ने अहिलेको आवश्यकता हो । यस्ता त्यस्ता गुन्जिएको
संवेदनशिल परिस्थितीमा वर्तमान समस्याको आह्वानलाई बहन गर्नु र गराउँनु
प्रत्येक नम्वरिको गहन दाहित्व र कर्तब्य हो भन्ने हामीले आत्मा विश्वाश
गरेकाछौ

अरु बिभिन्न सानातिना समस्या देखी लिएर नम्वरि परिवारजनमा आपसी
सहयोग र सदभाब राखी सबै नम्वरिलाई एउँटै छाता मुनी समाबेश गरी,
आत्मालोचित ढ्गंले सकारत्मक् अनी भावनात्मक स्वच्छ विचार अभिवृदी
गराउदै, आवश्यक साथ र सहयोग एक आपसमा परिमार्जनको साथ, सबै
नम्वरिवारजनलाई एउटै छातामुनी आबद्ध गराउन १९८३ ईन्टेकको मधुर
चाहाना, अनी आत्मा बिम्ब हो।

यसै चाहानालाई मध्ये नजर गर्दै, सबै नम्वरीजवानलाई सकृया गराउदै, १९८३
ईन्टेकको (AGM) वार्षिक साधारण सभा निम्न मिती, वार, समय र स्थानमा
ब्यापक सम्पन्न हुने भएकोले, उक्त बैठकलाई सफल पार्नको लागि आ-आफ्नो
क्षेत्रबाट आवश्यक भूमिका निर्बाह गरी उपस्थितिको लागि सम्पूर्ण १९८३
ईन्टेकको नम्वरि साहेवहरू एवम परिवार जनमा हार्दिक अनुरोध गरिन्छ ।

मिती: २८ जनवरी २०२३ सनिवार

समय: ठीक बिहान ११:३० बजे

स्थान: पुरानो निर्माया रेष्टुरेन्ट, 111-113 Victoria Road Aldershot GU11 1JE

भवदिय

ईन्टेक १९८३

केन्द्रिय कार्य समिती