१९८३ ईन्टेकको ऐतिहासिक ४०औं वार्षिकोत्सव समारोहको सूचना!

हेरौ त आकाशमा, छातिभरि आगोको ज्वाला बोकेर हजारौं माईल यात्रा गर्दा सुर्यलाई त थकाई लाग्छ, अनी बेलुकी अस्ताउछ र अर्को कुनै ठाउँमा उदाउछ ।
आकाशमा उड्ने पक्षी दिनभरी आफ्नै तरिकाले घुमिरहन्छ, जब साझ पर्छ आफ्नो गूडमा फर्किन्छ, कि जहाँ आफ्नो परिवार या साथीहरु हुन्छ । भनेपछी हामी त १९८३ ईन्टेकमा संगै भर्ती भएका नम्वरि हौ, हामी नम्वरि बिचको सकारत्मक्अ नी भावनात्मक स्वच्छ विचार लाई कहिले बिर्सनु हुँदैन ।

हाम्रो गरिमामय १९८३ ईन्टेकको ऐतिहासिक एकतालाई हरेक तरहले संगठित र सु-सचेत गरी १९८३ ईन्टेकको मधुर चाहाना, अनी आत्मा बिम्बलाई मधुर बनाउनु हो । यसै चाहानालाई मध्ये नजर गर्दै, सबै नम्वरीजवान लाई सकृया गराउदै, १९८३ ईन्टेकको ४०औं वार्षिकोत्सव निम्न मिती, वार, समय र स्थानमा ब्यापक सम्पन्न हुने भएकोले, उक्त समारोहलाई सफल पार्नको लागि आ-आफ्नो क्षेत्रबाट आवश्यक भूमिका निर्बाह गरी उपस्थितिको लागि सम्पूर्ण १९८३ ईन्टेकको नम्वरि साहेवहरू एवम परिवार जनमा हार्दिक अनुरोध गरिन्छ ।

मिती: २०२३ मे १३ शनिवार
बिहान ठीक १०: ३० बजे: सबै नम्वरि, नम्वरनि कार्य स्थलमा भेला हुने
स्थान: Ballantyne Road Farnborough Hants GU14 8SN

जय ८३ ईन्टेक