१९८३ ईन्टेकको ऐतिहासिक ४०औं वार्षिकोत्सव समारोहको सूचना!
हेरौ त आकाशमा, छातिभरि आगोको ज्वाला बोकेर हजारौं माईल यात्रा गर्दा सुर्यलाई त थकाई लाग्छ, अनी बेलुकी अस्ताउछ र अर्को कुनै ठाउँमा उदाउछ ।
आकाशमा उड्ने पक्षी दिनभरी आफ्नै तरिकाले घुमिरहन्छ, जब साझ पर्छ आफ्नो गूडमा फर्किन्छ, कि जहाँ आफ्नो परिवार या साथीहरु हुन्छ । भनेपछी हामी त १९८३ ईन्टेकमा संगै भर्ती भएका नम्वरि हौ, हामी नम्वरि बिचको सकारत्मक्अ नी भावनात्मक स्वच्छ विचार लाई कहिले बिर्सनु हुँदैन ।